बेलायतले २.२६ अर्ब पाउण्डको सैन्य सहायता युक्रेनलाई

बेलायत ।   बेलायतले युक्रेनलाई २।२६ अर्ब पाउण्डको सैन्य सहायता दिने भएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बाझाबाझ पछि विरक्तिएर बेलायत पुगेका युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री कियर स्टार्मबीच भएको भेटवार्तापछि सैन्य सहायतामा सम्झौता भएको छ । डाउनिङ स्ट्रिटमा भएको भेटवार्ताका क्रममा स्टार्मरले युक्रेनलाई युनाइटेड किङ्गडमभरिबाट पूर्ण समर्थन रहेको बताएका थिए । अनि…