याङनाम गोल्डकप विजेतालाई दुई लाख पुरस्कार

पाँचथर।       पाँचथरको फिदिम नगरपालिका–१० याङनाममा याङनाम गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक गरिएको आगामि चैत २७ गतेदेखि वैशाख २ गतेसम्म संचालन हुने याङनाम गोल्डकप फुटबल प्रतियोगितामा आठ टिम सहभागि हुनेछन् । याङनाम फुङनाम मेला मूल आयोजक समितिले फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो। उद्घाटन खेलमा चैत २७…