कलासंस्कृति प्रर्बद्धन प्रतियोगिता

पाँचथर ।   रैथाने कला सास्कृती लोप भएको भन्दै पाँचथरमा जिल्ला स्तरीय साकेला सास्कृतिक नृत्य प्रतियोगितामा आयोजना भएको छ । जिल्लामा रहेको आठै पालिकाहरुबाट आएको राई समुदायले आफ्नो साँस्कृतिक नृत्य साकेला सिली प्रतियोगिता गरेका हुन । फिदिम बजारमा आयोजना भएको सकेलासिल नृत्यमा फिदिम नगरपालिका–३ का नाम्दावा साकेला टोली प्रथम भएकाछन् । प्रतियोगितामा फालेलुङ गाउँपालिका–६ का सुम्निमा…