पाँचथर । जनता समाजवादी पार्टी नेपाल जिल्ला समितिको अध्यक्षमा पुन ः लक्ष्मण लावती निर्वाचित भएका छन् । जसपा पाँचथरको सोमबार फिदिममा जिल्ला अधिवेशनले लावतीलाई तेस्रोकार्यकालको अध्यक्ष पदमा निर्वाचित भएको हो । नवनिवाएचित समितिको वरिष्ठ उपाध्यक्षमा कमलराज नेम्बाङ, उपाध्यक्ष सुवास तुम्बापो (काङसोरे( र सचिवमा कमल हाङसरुम्बा निर्विरोध निर्वाचित भएका हुन । यसैगरी, उपसचिवमा कृष्ण बेघा र…