प्रथम सुम्हात्लुङ कप ब्याडमिन्टन प्रतियोगिता हुने

पाँचथर ।    प्रथम सुम्हात्लुङ कप ब्याडमिन्टन प्रतियोगिता यहि असार ५ गतेबाट हुने भएको छ । पाँचथर जिल्ला ब्याडमिन्टन संघको आयोजना प्रतियोगितामा पुरुष युगल, महिला युगल, यु–१५ छात्र तथा छात्रा एकल, १०० वर्ष माथीको भेट्रान्स युगल (खुला) हुनेछ । त्यसैगरी अन्तर जिल्ला पुरुस युगल, खुल्ला मिश्रीत युगल गरि ७ बिधामा प्रतिस्पर्धा गराईने आयोजक पाँचथर जिल्ला…