पाँचथर । २०७४ बाट निर्माण आयोजना गरिएको वृहत खानेपानी अभियान अधुरै छ । सुक्खा क्षेत्रका नागरिक लक्षीत गरेर निर्माण गरेका खानेपानी अभाव समाधान नहुदा पानीको जोह गर्नुपर्ने अवस्था ज्युकात्यु रहेको छ । पाँचथर जिल्लाको तुम्बेवा गाउँपालिका वडा नं १, २ र ३ का एक हजार ६ सय ४ घरधुरीमा खानेपानी पु¥याउने आङ्ना मौवा बृहत् पम्पिङ…