काठमाण्डौ । अखिल नेपाल चेस संघको प्रथम महाधिवेसनबाट दिपेन राईको अध्यक्षतामा २५ जनाको केन्द्रिय समिति निर्वाचित भएको छ । शुक्रबार काठमाण्डौमा नेकपा माओवादी केन्द्र निकट चेस खेलाडीहरुको सस्था अखिल नेपाल चेस संघको महाधिवेसनबाट सम्पन्न भएको हो । नवनिर्वाचित समितिको उपध्यक्षमा विजयवोध लावती, कृष्ण धामि र प्रकाश परियार रहेकाछन् । महासचिवमा अनिल कुमार सेर्पालि, सचिवहरुमा…