तेह्रथुम । तत्कालीन संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारी प्राबिधिक टोली हवाइ मैदान निर्माण स्थल अवलोकन गर्न पुगेर फर्कने क्रममा २०७५ फाल्गुन १५ गते ताप्लेजुङको सिस्नेभिरमा हवाइ दुर्घटनाबाट मन्त्री अधिकारी सहिट सातजनाको घटना स्थलमा मृत्यु भएको थियो । पाँचथर, तेह्रथुम, ताप्लेजुङ र धनकुटाको उत्तर पुर्व र भोजपुरको पुर्वी भेगका नागरिकले प्रत्यक्ष लाभ पाउने…