पाँचथर । चौरीबाट जिवन निर्भाह गर्न चौँरी महोत्सवको आयोजना हुदैआएको छ । चौरीका अवलोकन चौरीदुग्ध परीकार बिक्री गरी आम्दानी लिने उदेस्यले फालेलुङ गाउँपालिका ४ चाररातेमा हरेक बर्षको चैत ३० देखि वैशाख २ गतेसम्म चौरी महोत्सव लाग्ने गरेको छ । यसबर्ष भने नवौँ फालेलुङ चौँरी पर्यटन महोत्सव २०८३ सञ्चालन हुन लागेको हो। फिदिममा २० गते सुक्रबार…