पाँचथर । याङवरक गाउँपालिका–४ थुर्पुस्थित निसान माङ्धाममा सदा झैं श्री कम्पो र श्री जङ्गी, जोडी निसान हरके बर्षको असोज महानवमीको दिन नचाइो गरन्छि । याङ्ग्रकका सुब्बाहरुले १८९५ साल फागुन १८ गतेदेखि निसानलाई लिम्बुवानको जीउँदो इतिहास, आफ्ना पूर्खाको गौरवको निसानीको रुपमा प्रदेर्शन गर्दै आएका छन्। श्री कप्पो र श्री जङ्गी निसान तथा माङ्धाम संरक्षण समितिका सचिव…