२५ विद्यार्थी संगठन स्ववियु निर्वाचन मैदानमा

काठमाण्डौ ।  त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचन चैत ५ गते हुन नसकेको अवस्थामा पुरानै स्ववियु कायम राख्न विश्वविद्यालय सहमत भएको छ। त्रिवि स्ववियु निर्वाचन सम्बन्धी निर्देशिका २०८१ ले स्ववियु निर्वाचन तोकिएको समयावधिमा भए पनि नभए पनि पुरानो स्ववियु समाप्त हुने व्यवस्था गरी निर्देशिका जारी गरेको थियो। त्रिविले जारी गरेको निर्वाचन सम्बन्धी निर्देशिका २०८१…