पाँचथर ओयाम निवासी सेलिङसहितको वैज्ञानिक टिमले वातावरणमैत्री पदार्थ पत्ता लगाए

अमेरिका ।    अमेरिकाको नर्थ क्यारोलिना सेन्ट्रल युनिभर्सिटी र पेन्सिल्भेनिया स्टेट युनिभर्सिटीका वैज्ञानिकहरूको एक टोलीले ‘बिस्मुथ अक्सी सल्फाइड’ नानोसिड पदार्थको फोटोक्याटालाइसिस’ उपयोगिता बारे नयाँ तथ्य पत्ता लगाएका छन् । अनुसन्धान पेपरको फर्स्ट अथर नेपाली वैज्ञानिक बन्ने क्रममा हुनु भएका  अनुसन्धानकर्ता टंक सेलिङ पाँचथर जिल्ला याङवरक ३ ओयाम निवासी समेत रहनु भएको  उनी सोहि अनुसंधानमा सहभागि रहेका…