पाँचौ पाँचथर गोलकप नमोबुद्ध युथ क्लबलाई

पाँचथर  ।    मच्छिन्द्र फुटवल क्लव काठमाडौंलाई एक गोलले हराउँदै नमोबुद्ध युथ क्लब सप्तरीले पाँचौँ पाँचथर गोल्डकपको उपाधि जितेको छ । सनीवार फिदिममा भएको फाइनल खेलमा नमोबुद्ध युथ क्लबका एलेक्सले खेलको ७२औं मिनेटमा लगाएको गोलले उपाधि जित्न सफल भएको हो । काठमाण्डौँको चर्च ब्वाइज क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै फाइनलमा प्रवेश गरेको नमोबुद्ध युथ क्लबले उपाधि…