क्यान्सर उपचार कोषका लागि अठारसय किलोमिटर साइक यात्रा

पाँचथर  ।   क्यान्सर उपचार कोष  साइक यात्रा  पुष १७ गते बिहाबारबाट सुरु गरेकाछन्  ।  क्यान्सर उपचार कोषको लागि क्यान्सर पिडीत सहितको टोलिले पाँचथरको चिवाभञ्याङबाट बैतडीको झुलाघाटमा एकहजार आठसय किलोमिटर साइक यात्रा सुरु गरेका हुन ।  बिहिबार नौजनाको टोलिले पुष्पलाल मध्यपहाडी लोकमार्गको सुदुरपुर्व भारत सिमा जोडिएको नेपालको चिवाभञ्याङबाट यात्रा सुरु गरेका हुन । क्यान्सर पिडितदय हर्क लामा…