पाँचथर । प्रत्येक ३ वर्षमा लाग्दै आएको एैतिहासीक त्रिशाली मेला तथा पुजा यो वर्ष लाग्ने भएको हो । तङसुम तङनाम त्रिशाली पूजा र मेला मुल आयोजना गर्न कुम्मायक गाउँपालिका वडा नम्वर –१ का वडाअध्यक्ष तथा पालिका प्रवक्ता देबेन्द्रकुमार लावतीको अध्यक्षतामा ७३ सदस्य मुल समिति गठन भएको छ । पाँचथरको कुम्मायक गाउँपालिका यासक बजार क्षेत्रमा बिगत…