५० शैया अस्पताल भवन बनेर पुर्वी पहाडीजिल्लाबासीले सहज स्वास्थ्य सेवा पाउदै

पाँचथर  ।     ५० शैयाको अस्पतालबाट भरपर्दो स्वास्थ्य सेवा पाउन थालेर सर्बसाधरणलाई स्वास्थ्य सेवा लिन जिल्ला बाहिर जानुपर्ने समस्या क्रमस अन्त्य भएको छ । पाँचथर,  तेह्रथुम र ताप्लेजुङ जिल्लाका सेवाग्राहिले स्वास्थ्य सेवा सहज भएको छ । पाँचथर जिल्लामा पचास शैयाको आधुनिक भवन बनेसंगै स्वास्थ्य सेवा सजिलो भएको हो । फिदिम बजारमा बनेको पचास शैयाको नया…