पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकाले ११ औं गाउँ सभा सम्पन्न गरेको छ । सोमबार सम्पन्न गाउँ सभाले नीति सर्वसम्मत पारित गरेको हो । गाउँसभाले आगामी आर्थिक वर्षका लागि ५४ करोड ४१ लाख ४५ हजार ७ सय १ रुपैयाँको बजेट ल्याएको छ । आन्तरिक राजस्वबाट १ करोड रुपैयाँ संकलन गर्ने फालेलुङको लक्ष रहेको पालिका उपाध्यक्ष महेन्द्रकुमार…