पाँचथर । किसानको खेतबारीमा पुगेर अन्नबाली रोप्न उत्साहित गराउदै आएकाछन् भने बढि अन्न उत्पादन गर्ने किसानलाई नगद सहित सम्मान पाएर पाँचथर जिल्लाका किसान खेतबारी ब्यस्त बढेको पाइनछन् । जिल्लाका आठवटै स्थानीय तहले किसानलाई नगद सहित सम्मान गर्दैआएको छ । स्थानीय तहले पहिलो पटक पाँचथरको मिक्लाजुङ गाउँपालिकाले बढि धान र मक्कै खेती गर्ने किसानलाइ सम्मान गर्दैआएको…