पाँचथर । मिक्लाजुङ गाउँपालिका रविको माङमालुङ चिया बगानमा रहेको खेलमैदानमा मंसिर २७ गते सनिवारदेखि वडा स्तरीय फुटबल रनिङसिल सुरु भएको छ । विगत २०७५ सालबाट सुरु भएको फुटबल रनिङसिलको पुरुषतर्फ आठौ र महिलातर्फ सातौ खेल भइरहेको छ । पुष ४ गते सम्पन्न हुने रनिङसिल फुटबलको पुरुष तथा महिला तर्फका बिजेताले चालिस हजार र उपबिजेताले पच्चीस…