तमोर नदिमा फेरी अर्को पुल पनी अलपत्र

पाँचथर ।   तमोर नदिमा फेरी अर्को पुल पनी निर्माण ठप्प भएर नागरिक निरास भएकाछन् । करिव सात बर्षदेखि निर्माण सुरु गरेर बिभिन्न बहानामा यतिबेला निर्माणनै ठप्प भएको हो । नागरिकले सदिऔदेखि तमोर नदिमा वारपार गर्ने मोटरेवल पुल बन्ला भनेर आसा गरेका थिए । तर निर्माण ढिलासुस्तीले पाँचथरको तुम्बेवा गाउँपालिका र तेह्रथुमको छथर गाउँपालिका सिमानामा पर्ने…