काठमाडौं । राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री र तीन दलका शीर्ष नेताबीच अहिले भेटवार्ता भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा प्रधानमन्त्री सुशीला कार्कीसहित शीर्ष तीन नेता कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच आज शीतल निवास भेटवार्ता भएको हो। मंगलबार राष्ट्रपतिको आह्वानमा तीन दलका शीर्ष नेता र…