पाँचथर । फेदेन २०१८ मा बजारको रूपमा विकास भएर फिदिम बजारको रूपमा चिनिन थालिएको थियो। त्यतिबेला छिटपुट रैथाने पूर्वेली घरटहरासँग मात्र त्यो क्षेत्र परिचित थियो, तर अहिले त्यही स्थान पाँचथर जिल्लाको मुख्य फिदिम बजार बनेको छ। २०१८ सालबाट धनकुटाबाट सरकारी कार्यालय ल्याएर सरकारी सेवा सुरू गरिएको फिदिम बजार बिस्तार हुन थाल्यो र अहिले…