काठमाडौं । पाथिभरार मुक्कुमलुङ सम्पदाको संरक्षण गर्न र केवलकार परियोजना खारेज गर्न माग गर्दै आन्दोलन पक्षधरले सर्वोच्च आदालतमा रिट दायर गरेका छन् । फुङलिङ निवासी नबराज गुरुङ लगायत ८ जनाले रिटमा मुक्कुमलुङ पाथिभरा दर्शन केवलकार प्रा।लि। र नेपाल सरकार समेत १४ जनालाई प्रतिवादी बनाइएको छ । मन्त्रिपरिषदले ०७५ चैत्र १८ गते निर्णय गरेर…