छैठौं अन्तर्राष्ट्रिय आमन्त्रित रवि गोल्डकप फुटबल तयारी तिब्र

पाँचथर ।    छैठौं वाईवाई अन्तर्राष्ट्रिय आमन्त्रित रवि गोल्डकप फुटबल प्रतियोगिताको लागि खेल मैदान निर्माण कार्य तिब्र रुपमा भईरहेको छ । राइजिङ स्टार स्पोर्टिङ क्लव रवि पाँचथरको आयोजनामा पाँचथरको मिक्लाजुङ गाँउपालिकाको दुर्गा माविको खेल मैदान रविमा हुन लागेको प्रतियोगिताका लागि खेल मैदान र बाँसको अस्थाई प्यारापिट निर्माण कार्य अन्तिम चरणमा पुगेको क्लवका सचिव मदन राईले…