लिम्बू चलचित्रले दूइ पटक नेपाल आदिवासी जनजाति उत्कृष्ट चलचित्र अवार्ड पायो

काठमाण्डौ ।     पाँचौ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव ( २०८२ु मा याक्थुङ लिम्बू समुदायको प्रतिनिधित्व गर्दै लिम्बू चलचित्र चे उत्कृष्ट चलचित्र अवार्ड जितेको छ । २०८२ साल असार ६ देखि ८ गतेसम्म सञ्चालन भएको महोत्सवमा चलचित्र चे निर्देशक सागर केरुङले उत्कृष्ट चलचित्र निर्देशक अवार्डु जितेका छन । यसअघि तेस्रो महोत्सवमा पनि लिम्बु चलचित्र के…