सदस्यता कसैले खान नसक्ने दाबी गर्दै विद्या भण्डारीको ४ मुख्य सन्देश

काडमाण्डौ ।  नेकपा एमालेको केन्द्रीय कमिटीले पूर्वराष्ट्रपतिले दलविशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुन नमिल्ने निष्कर्ष निकालेको तीन दिनपछि सो पार्टीकी पूर्वउपाध्यक्ष रहेकी विद्यादेवी भण्डारीले शुक्रवार पत्रकार भेटघाट आयोजना गरेर आफ्ना कुरा खोलेकी छन्। आफ्ना पति तथा एमालेका तात्कालिक महासचिव मदन भण्डारीको तस्बिरसहित जनताको बहुदलीय जनवाद, जिन्दावादु र नेकपा एमाले, जिन्दावादु लेखिएको ब्यानरसामु भनाइ…