काठमाण्डौ । भत्त बहादुर राना स्मितृ फिडे रापिड १९०० इलो रेटिङ चेस प्रतियोगिता भदौ ११ गतेदेखि काडमाण्डौमा आयोजना हुनेछ । अखिल नेपाल बुद्धीचाल सघंको आयोजनामा हुने खेलमा संघीय लोकतान्त्रीक गण्तन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा खेल हुने संघका अध्यक्ष दिपेन राईले बताए । काठमाण्डौ एयरपोट नजिकै रहेको होटल राभलमा हुनेछ । खेल प्रतियोगिता देसभरीका…