फड्के पुल बनाउदै सेना

पाँचथर ।  नेपाली सेनाले खोलामा फड्के बनाइदिएको छ । बाढीने बनाएको डाइभसन बगेर आवतजावत ठप्प भएको स्थानमा बासको फड्के बनाएको हो । फिदिम १ र ११ को सिमानामा पर्ने फेवा खेलाको पक्की पुल बगाएको स्थानमा डाइभसन बनाए थियो । त्यहि स्थानमा पुःन बाढीले बगाएर जिल्लाको उत्तरी भेगका नागरिक फिदिम तथा अन्य जिल्ला जान नपाएको भन्दै…