पाँचथर । नेपालको पुर्व जिल्लामा बसोबास लिम्बु समुदायले आफ्नो बाली भित्याउन अनिवार्य चासोक अर्थात अन्न चढाउने प्रथा अहिले पनि चलिआएको छ । मुन्धन अर्थात मानव उत्पति र सभ्यताको क्रममा जंगलमा मानव घुमन्ते फिरन्ते जिबन बिताउदा जंगली फलफुल अर्थात कन्दमुल खाने गर्दथे । पछि मानब समाजका रुपमा बसोबाससंगै अन्नबाली लगाएर कृषि युगको पारम्भ भयो । त्यसबेला…