गिरफ्तारमा परेको १८ जना रिहाइ

ताप्लेजुङ  ।     मुक्कुम्लुङ बचाऔं पदयात्राको क्रममा ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शान्तिपुर्ण र्‍यालि र राँके जुलुस गर्दा प्रहरीले प्रकाउ गरेको १८ जन बिहिबार रिहाइ भएकाछन् । २०८१ फागुन १० गते ताप्लेजुङ फुङलिङ बजारमा भिजिलान्ते मिलेर अभियान्ताहरुलाई कुटपिट गरेको र प्रहरीले त्यस समय गिहप्तार गरेका रिहारइ भएका हुन । नो बेकलकार अभियानका नेताद्वय चन्द्र मादेन र…