भुमि र थाकथलो अभियानमा दस थुमका अन्वेशक तथा सरोकारवाला जुटेदै

पाँचथर  ।  पुर्वी नेपालका आठ जिल्लामा रहेका तिनसय २३बढि याक्थुङ थरगत संस्थाका प्रमुखहरुको भेला पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकाको यासकमा सुक्रबार र सनिबार भेला भएर भुमि, थाकथलो र माङगेन यक संरक्षण गर्न जुटेकाछन् । जन्मथलो, ऐतिहासीक र सास्कृतिक स्थलहरुको संरक्षण एवं प्रर्बद्धन गरी याक्थुङको पहिचान कायम गर्न कार्ययोजना बनाएकाछन् ।  सरकारले विकासको नाममा याक्थुङ समुदायका थाकथलोमा…