रैथाने खाना परिकार पर्व भब्य मनाए

पाँचथर ।   समुदायले रैथाने खानेकुरा परीकार बनाएर बिक्रि गर्ने पर्व मनाएकाछन् । माघ १ र २ गते पाँचथर फिदिम बजारमा दुइदिने रैथाने खानेकुरा पर्व बनाएका हुन । जिल्लामा रहेको लिम्बु, राई, तामाङ, मगर, नेवार, गुरुङ, सेर्पा लगायत आठ समुदायले आआफ्नो रैथाने खानेकुरा बनाएर प्रर्दशन तथा बिक्री गर्ने पर्व मनाएका हुन । आआफ्नै खानेकुरा परिकार बनाएर…