पाँचथर । जिल्ला स्तरीय बिद्यार्थी बुद्धिचाल खेल प्रतियोगिता सुरु भएको छ । पाँचथर फिदिम बजारमा सुक्रबारबाट कक्षा ८देखि १० कक्षासम्म अध्ययन गर्ने बिद्यार्थी सहभागि रहेका छन् । जिल्लाका बिभिन्न बिद्यालयहरुमा अध्ययन गरिरहेका २७ जना बिद्यार्थी प्रतियोगितामा सहभागि भएकाछन् । शैक्षिक अध्ययनसंगै बिद्यालयबाटै खेल प्रतिभा सुरु गरेर खेल विकास गर्ने उदेस्यले प्रतियोगिता संचालन गरेको पाँचथर…