तेह्रथुम । तेह्रथुमको वसन्तपुरस्थित चोत्लुङ पार्कमा ‘चोत्लुङ साहित्यिक महोत्सव’ सम्पन्न भएको छ । महोत्सवमा दुई दर्जन भन्दा बढी चर्चित कवि तथा साहित्यकारहरूको सहभागिता रहेको थियो । लालीगुराँस नगरपालिकाको आयोजनामा देशका विभिन्न भागबाट सर्जकहरू सहभागि भएर आ.आफ्ना सिर्जनाहरू वाचन गरेर श्रोताहरूलाई मन्त्रमुग्ध बनाएका थियो । महोत्सवमा कवि एवम् गीतकार श्रवण मुकारुङ प्रमुख अतिथि रहनुभएको…