पाँचथर । दोस्रो लब्रेकुटी–सिलौती फाल्गुनन्द हाफ म्याराथनको उपाधि इलामको सन्दकपुर–२ का सञ्जय राई जितेका छन् । निर्धारित २१ किलोमिटर दुरी १ घण्टा १५ मिनेटमा पार गर्दै राई विजेता बनेका हुन । ताप्लेजुङका अमिर लिम्बू १ घण्टा १७ मिनेटबाट दोस्रो भएको छ । प्रथमले ३० हजार दोस्रोले २० हजार रकम मेडल प्रमाण पत्र पाएकाछन् । राष्टिय…