पाँचथर । खेर गइरहेको ढूङगामा विभिन्न आकृती खोपेर लोभ लाग्दो बनाउने क्रम बढेको छ । पूस्तौदेखि बेकामे ढूङगाहरु चासो नदेआएको त्यहि ढूङ्गामा आकृवत बनाएर मानिसको गन्तव्य स्थान बन्न थालेका छन् । पाँचथर जिल्लाको फिदिम नगरपाालिका वडा नम्बर १३ को जेभाले हुक्माडाँडाको भीरपहरामा खेर गइरहेको ढूङगा हेरिरहौ जस्ता आकृति बनेर सबैको मन लोभ्याइ दिएको छ…