जनजातीका खानेकुरा परिकार, भेषभुसा र नृत्यहरुको पर्व मनाउने

पाँचथर ।  नेपाल मगर संघले माघीको अवसरमा रैथाने खानेकुरा परिकार मेला आयोजना गर्ने भएको छ । आदिवासी जनजातीको परम्परा परिकारको स्वाद चखाएर यसबर्षको माघे पर्व माघ १ र २ गते फिदिम बजारको जिल्ला समन्वयको खुल्ला मञ्च तथा विपी पार्कमा हुने जनाएको छ । नेपाल मगर संघ पाँचथरले विहिबार फिदिममा पत्रकार सम्मेलनको आयोजना गरेर आदिवासी जनजाती…