टोक्यो । ८९ वर्षीय पूर्वबक्सर इवाओ हाकामाडा सन् १९६६ मा पक्राउ परेर ४६ वर्ष जेलमा बिताएपछि छुटेकाछन् । हत्या अभियोगमा ४६ वर्ष जेलमा रहेका निर्दोष ठहर भउका जापानका हाकामाडालाई १४ लाख अमेरिकी डलर क्षतिपूर्ति पाएको छ । ४ जनाको हत्या अभियोगमा जेल परेका थिए । उनी ४६ वर्षपछि अर्थात सन् २०२४ मा निर्दोष…