पाँचथर । आजभन्दा चालिस बर्षअघिसम्म गोरेटो बाटोहरुमा थिए । सडकको रेखाहरुसम्म कोरिएका थिइनन् । पैदलै हिडेर गन्तब्य स्थान पुग्नुपर्ने बाध्यता थिए । सडक संजाल जोड्न नसकेका स्थानहरुमा पैदल हिडनु पर्ने थिए । पाँचथर जिल्ला अर्थात पहाडी जनजीवन हिडेरै पुग्नु पर्दथ्यो । त्यसबेला बटुवाहरु बासबस्ने स्थानहरु गोरेटोबाटो आसपास छिटपुट घर थियो । त्यसबेला नेपालको पुर्वी जिल्लाबासी…