पाँचथर । किरातको नयाँ साल ५०८६बर्ष प्रबेस गरेको अवसरमा पात्रो सार्वजनिक गरेकाछन् । बिगत बाह्रबर्षदेखि निरन्तर आफ्नौ अस्तित्वको पात्रो बनाएर प्रयोगमा ल्याउर्दैआएका छन्। किरात पात्रो नेपालमै पाँचथर जिल्लाबाट २०७० सालमा पहिलो पटक आफ्नैभाषा लिपि र गतेहरु बनाए पात्रो प्रकाशन हुदैआएको छ। पाँचथर फिदिममा १२ औ अंकका रुपमा प्रकाशन गरेको किरात पात्रो लोकापण भएको थियो । …