सुनसरी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज प्रदेश एक समितिको पदस्थापन सम्पन्न भएको छ । निवर्तमान कार्यसमितिले इटहरीको मुसहर वस्ती स्थित फोनिज प्रदेश कार्यालयमा बरबुझारत कार्यक्रमसँगै पदस्थापन भएको थियो । सोहि अवसरमा फोनिजलाई सहयोग गर्नुहुने पाँच जनालालाई कदर पत्रद्धारा सम्मान गरेको निवर्तमान अध्यक्ष शन्तवीर लामाले बताउनु भयो । फोनिज संघीय उपाध्यक्ष कमान देवानको प्रमुख…