पाँचथरका क्याम्पसमा कान्तिकारीले दुइ र नेविसं तथा अनेरास्ववियूले एकएकमा जित

पाँचथर ।      पाँचथर जिल्लामा रहेका चारओटा क्याम्पसमा स्वतन्त्र विद्यार्र्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भएको छ । अखिल क्रान्तिकारीले दुइओटा क्याम्पसमा अध्यक्ष जितेको छ भने नेपाल विद्यार्र्थी संघ र अनेरास्ववियुले एकएकओटा क्याम्पसमा अध्यक्ष जितेकाछन् । अखिल क्रान्तिकारीले रवि क्याम्पसका पुनम लावती र यासक क्याम्पसका तारामाया लावतीले अध्यक्षमा निर्वाचित भएका हुन् । पाँचथर बहुमुखि क्याम्पसमा…