तमोर कोरिडोर सडकमा कालोपत्रे सडक र पक्की पुल धमाधम बन्दै

पाँचथर ।      नेपालको पूर्वी हिमाल, पहाड र तराई आवतजावत सजिलो हुने गरी एकसय अरचालीस किलोमिटर तमोर कोरिडोर द्रुतमार्ग सडकमा कालोपत्रे बनेर आवतजावत सहज भएको छ । सडकले छोएका स्थानीयवासीको भने जीवनयापन सुधार हुन थालेकाछन् । धरान चतरा मुलघाटबाट पाँचथर जिल्लाको अमरपुरसम्म कालोपत्रे सडक र खोलाखोल्सीमा पक्की पुलहरु कजवे पनि निर्माण हूदैछन् । त्यस सडकले…