टोखाबाट बरामद २५ करोडको मालिक को ?

काठमाडौं ।   ‘जहिले पनि हामी भरिया समात्छौं, मालिक समात्दैनौं । सभामुखमार्फत मेरो अनुरोध छ– मालिक समातेर देखाउनुस् । २५ करोड कुनै भरियाको हुँदैन’ बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद अमरेशकुमार सिंहले भने । स्वतन्त्र सांसद सिंहको जस्तै सिन्धुपाल्चोकबाट निर्वाचित सांसद माधव सापकोटाले पनि यो प्रकरण उठाए । ‘डलर र युरो गरेर २५ करोड रुपैयाँ बरामद भएको बाहिर…