प्रदेशमा हरेक बर्ष चारयस झोलुङ्गे पुल बन्दै

पाँचथर ।     खेती गर्न, बिद्यालय जान, आफन्तका वा गाउँबस्ती बाहिर जानुपर्दा खोलाखोल्सी तर्नैपर्ने बाध्य हुनुपर्छ । भौगोलिक बिकट स्थानहरुमा सडकको रेखा नकोरिएका बस्ती पुग्न झोलुङ्गे पुल बनेर दुर्गमबासीे विकासको पहिलो सेवा लिएर दुर्गमबासी उत्साहित हुनेगरेकाछन् । दुर्गम भेगहरुमा आवतजवत गर्ने झोलुङगे पुलहरु बनेर उनीह्रुको जिवनयापन सहज भएको छ । खोलाखोल्सीहरुमा पुल नहुदाको जोखिम क्रमस…