पाँचथरमा पहिचानवादी मोर्चा गठन

पाँचथर ।  संयुक्त पहिचानवादी मोर्चा पान्थर जिल्ला दिलेन्द्र कुरुम्बाङ्को संयोजकत्वमा ९६ सदस्यीय समिति गठन भएको छ । फेदेनमा शनिबार गठन भएको पहिचानवादी मोर्चाको सहसंयोजकहरु इच्छाबहादुर चेम्जोङ, देबेन्द्र आङदेम्बे, नरेन्द्र कुरुम्बाङ, सिंहराज नेम्बाङ, भावना इङवा, सजिव योङया र राजेन्द्र सिगु रहेका छन् । सदस्यसचिव सुन्दर लावती ‘काङसोर’ सहसचिवमा नविना राई र सनम तुम्बापो र आर्थिक विभाग प्रमुखमा…