फुटबल खेल संचालन गर्ने जनशत्ती रेफ्री बढाउदै

पाँचथर ।   फुटबल खेल संचालन धेरै संख्यामा हुने गरेको छ । फुटबल खेल खेलाउने आधिकारी रेफ्री नुहदा खेल विवादले जिउधनको समेत क्षती हुने गरेको छ । खासमा जनशत्ती नहुदा फुटबलहरु खेल नियममा संचालन नभएर खेलाडी र आयोजकहरु निरास हुने गरेकाछन् । सामान्य फुटबल खेल खेलाउन जिल्ला बाहिरबाट रेफ्री ल्याउनु पर्दाको खर्चिलो र जनशत्तीको अभावमा खेल…