पाँचथर । जिल्लामा गौरवको योजना विनियोजन गरी संचालन गर्ने आयोजनाको कार्यालयहरुले निर्माण र गुरस्तरको बारेका जानकारी गराएका छन् । योजनाहरु निर्माण हुन थालेर नागरिकको सहज जिवनयापन गरीरहेका अवस्था बारेमा पनि चर्चा भएकाछन् । बाढिपहिराले क्षती पुगेको निर्माण योजनाहरुको पुनःनिर्माणमा चासो देखाएकाछन् । बर्षा सुरु हुन थालेर अव पुर्वाधार योजनाहरु संचालनमा बाँधा पुग्ने र…