समाचार वाचन प्रतियोगिताकामा इवारा जबेगु प्रथम

 पाँचथर । नेपाल पत्रकार महासंघ पाँचथरले ७१ औ स्थापना दिवसको अवसरमा समाचार वाचन प्रतियोगिताका आयोजना गरेका थियो । समाचार वाचन प्रतियोगितामा १७ जना सहभागि भएका मध्ये इवारा जबेगु प्रथम भएकी हुन । त्यसैगरी द्वितीय कमल घिमिरे र तृतीय भीमकुमार चेम्जोङ भएका थिए । बिजेता उनीहरुलाई सातहजार, पाँचहजार र तिन हजार नगद पाएकाछन् । सामाचार प्रतियोगिताको…