सुर्योदय विद्यालयको समिति अध्यक्ष पुन मनोज लावती

पाँचथर ।  सुर्योदय आधारभुत विद्यालयको अध्यक्ष पदमा पुन मनोज लावती निर्वाचित भएको छ । ३ गते आइतबार भएको नयाँ समिति गठन सर्वसहमतिबाट अध्यक्ष लावती सहित समिति सदस्यहरु निर्वाचित भएका हुन । समिति सदस्यमा कुमार लावती जर्न, चन्द्रकुमारी आङबो, सुनीता रम्तेल, कल्पना लामगादे, कमल कुमार राई निर्वाचित भएको प्रधानाध्यापक धनमाया रानाले बताए । सोहि दिन सुर्योदय…